रन जोड्दै काठमाडौ किङ्गका खेलाडी

एभेरष्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भैरहवा ग्लाडिएटर्स र काठमाडौ किङ्गबीच खेल रन जोड्दै काठमाडौ किङ्ग का खेलाडी ।