गायक राजेश पायल राईको स्वरमा ‘समय’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – गायक राजेश पायल राईको स्वरमा ‘समय’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई अफिसियल लिरिकल भिडियो बनाइ सार्वजनिक गरिएको हो । ‘समय’ बोलको गीतलाई चर्चित सङ्गीतकार तथा निर्देशक राकेश किरातीले सङ्गीत भरेका छन् । प्रेम चन्द्र राईको शब्द रहेको उक्त गीतलाई चन्दु गोर्खालीले एरेन्ज गरेका छन् । लिरिकल भिडियोलाई बुद्ध थापा मगरले बनाएका…