ट्रफी उचालेपछि त्रिभुवन आर्मी क्लबका खेलाडी

पोखरामा पुस १ गतेदेखि सञ्चालन भएको चौथो राष्ट्रिय वाणिज्य बैंक नेपाल भलिबल संघ (आरबिबि एनभिए) राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी ट्रफीका साथमा ।

तस्वीर : रासस