खेलाडी जिम्नास्टिक प्रतियोगिता खेल प्रदर्शन गर्दै

ओस्ला नेपालको आयोजनामा शनिबार मध्यपुर थिमिमा भएको प्रथम भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय जिम्नास्टिक प्रतियोगिताका सहभागी खेलाडीहरू खेल प्रदर्शन गर्दै ।

तस्वीरः रासस