रामग्राममा बढे विदेशी पर्यटक

पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्थिधातु सुरक्षित रहेको स्थान, रामग्राम स्तुपमा आएका विदेशी पर्यटक । पछिल्लो समय यहाँ पर्यटक बढेका छन् । २०१८ मा १२ हजार विदेशी पर्यटकले स्तुपको भ्रमण गरेका छन् ।

तस्वीरः रासस