मौलिक झल्किने नृत्य प्रस्तुत गर्दै विद्यार्थी

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ८ को मावि अस्वारामा चलिरहेको शैक्षिक तथा धार्मिक महोत्सवमा मौलिक पहिचान झल्किने पोसाकसहित नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

तस्वीरः रासस