सडकमा तरुण दल

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल रुपन्देहीले शनिबार बुटवलमा निकालेको प्रदेशस्तरीय विरोध ¥याली । हत्या हिंसा, महङ्गी र भ्रष्टाचारको विरोधमा बुटवलको पुष्पलालपार्कबाट निकालिएको ¥याली विभिन्न स्थानको परिक्रमा गरी राजमार्ग चौराहा पुगेर समापन भएको थियो ।

तस्वीरः निरु गौतम/रासस