अपाङ्गता भएका व्यक्तिलाई रेडक्रसको १० हजार सहयोग

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तकिरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत तनहुँको रिसिङ गाउँपालिका–७ रानीपोखरीका स्थानीयलाई नगद १० हजार हस्तान्तरण गरिँदै । रेडक्रसले एक सय ३७ जनालाई प्रतिव्यक्ति १० हजारका दरले रकम वितरण गरेको छ ।

तस्बिरः रासस