कञ्चनपुरमा तोरी काट्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय किसान उन्नतजातको पाकेको तोरी काटदै । किसानले यहाँ उन्नतजातको तोरी खेती गरेर मनग्य आम्दानी लिँदै आएका छन् ।
तस्बिरः रासस