प्रशिक्षकलाई सम्मान

टीकापुर नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भएर टीकापुरको नाम बिश्वभरी चिनाएको भन्दै जगतबहादुर टमट्टालाई ५१ हजारको चेक र दोसल्ला ओढाई सम्मान गरेको छ ।

रासस