सरस्वती पूजाको पूर्वसन्ध्यामा मन्दिर सजाउँदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असीग्राम माध्यमिक विद्यालयमा दातृ निकायको सातलाखको लागतमा निर्माण गरिएको सरस्वती मन्दिरलाई सरस्वती पूजाको पूर्वसन्ध्यामा सजाउँदै विद्यार्थी ।

तस्वीरः रासस