रेडक्रस कास्कीको ३५औं बार्षिक साधारणसभा

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको शनिवार पोखरामा भएको ३५औं बार्षिक साधारणसभा उद्घाटन भएको छ । समारोहमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको उपस्थिति थियो ।

तस्वीरः रासस