काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र रहेको छ। थप विवरण आउन बाँकी छ।