नवलपुरमा डिजिटल कक्षा हस्तान्तरण

चौधरी फाउन्डेसनको आयोजनामा सिजी क्वालिटी स्कुल प्रोग्राम अन्तर्गत नवलपुरका ५ वटा विद्यालयलाई डिजिटल कक्षा हस्तान्तरण गर्दै चौधरी उद्यमी तथा समाजसेवी विनोद चौधरी । विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान फाउन्डेसनको लक्ष्यका लागि यी कक्षा भऱ्याङ बन्ने विश्वास गरिएको छ ।