परम्परागत मौरीपालन

डोटीको सायल गाउँपालिका–१ का जंगबहादुर थापाले परम्परागत घरमा पालेको मौरी । मह बिक्रीका लागि बजारसम्म जानु नपर्ने, ग्राहक घरमै मह किन्न आउने उनी बताउँछन् ।

तस्बिरः विमलबहादुर विष्ट/रासस