कक्षा १२ को सबै बिषयको नतिजा बुधवार,आउने नतिजा हेर्नको लागी यसो गर्नुहोस् (तरिका सहित)

काठमाडौं – गत बैशाखमा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी । गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको हो…