मिसेस ल्यामका प्रतियोगि प्रशिक्षणमा

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी प्रशिक्षणको मैदानमा उत्रिएका छन् । अन्तिम प्रतिस्पर्धामा शीर्ष उपाधि जित्ने उदेश्य सहित उनीहरु प्रतिभा निखार्न प्रशिक्षणमा जुटेका हुन् ।

प्रशिक्षका क्रममा उनीहरुले सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

अन्जु खड्का राई, देवकी सेवा रिजाल, बीनू शाही, सुनीता फÞूयाल क्षेत्री, शिल्भा तुलाधर, पनीता राइर्, सीमा शर्मा, निमा तामाङ, संध्या श्रेष्ठ, सीमा घतान विश्वकमार्, सोनिका कार्की, सोना राई लामा, कल्पना प्रधान, प्रज्ञा श्रेष्ठ, मीनु प्रधान श्रेष्ठ, प्रतिमा अधिकारी, पुण्य बज्राचार्य लगायत प्रतियोगी प्रशिक्षणमा छन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकाश गिरी हुन् । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् ।