बाँकेमा काँग्रेसको जागरण अभियान

नेपाली काँग्रेसले देशव्यापी संचालन गरेको जागरण अभियान विभिन्न जिल्लामा जारी छ । जागरण अभियानका क्रममा पार्टीका शिर्ष नेता देश दौडाहामा छन् । यही क्रममा नेपाली कांग्रेस खजुरा गाउँपालिका २ र ३ले राष्ट्रिय जागरण अभियान आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदलगायत नेता सहभागी भएका छन् । फोटो फिचर: