सडकमा छाडा चौपाया

डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा छाडा छोडिएका चौपाया । छाडा छोडिएका चौपायाका कारण यातायात र बटुवालाई समस्या भएको छ भने दुर्घटना हुने खतरा बढेको छ ।

तस्वीरः रासस