कालोपत्रे हुँदै दिपायल विमानस्थल

दिपायलमा निर्माण भैरहेको बिमानस्थलमा कालोपत्रे गरिदै । विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । एक साता भित्रमै कालोपत्रेको काम सकिने निर्माण कम्पनीले जनाएको छ ।

तस्वीरः रासस