कोरोनाविरुद्धको भ्याक्सिन बिहीबार नेपाल आइपुग्ने, भारतले दियो अनुदानमा १० लाख डोज
काठमाडौं । भारत सरकारले नेपाललाई अनुदानमा दिन लागेको कोरोनाविरुद्धको भ्याक्सिन बिहीबार नेपाल आइपुग्ने भएको छ।
भारतले १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रक