Logo
२८ चैत्र २०८०, बुधबार

राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्। आज राप्रपाले काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको भन्दै सो पार्टीका अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका हुन्। जनप्रदर्शनकै क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, […]


सेयरबजारमा ४ अर्बमाथिको कारोबार

काठमाडौँ,२७ चैत । सेयरबजार मंगलबार पनि बढेको छ। सूचक बढेको दिन कारोबार पनि उत्साहजनक देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ। बजारमा ९७ लाख ८९ हजार ४ सय १६ कित्ता बिक्री भएको दिन ४ अर्ब १४ करोड ३७ […]


हेर्दाहेर्दै

नैनीतालमा सवारी दुर्घटनामा परि ७ नेपालीको मृत्यु

काठमाडौं, २७ चैत । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । […]

राजनीति

लुम्बिनीको पाँचौं मुख्यमन्त्री बने महरा

५ दिन अघि

बुटवल,२३ चैत । नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमीश्वर खनालले जनाएका […]

इलम व्यापार

सेयर बजार २१ सय विन्दुमाथि

काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]

शिक्षापाटी

स्वास्थ्यपाटी

आज आठौँ स्वास्थ्य बीमा दिवस,अहिलेसम्म ७७ लाख भन्दा धेरै आबद्ध

काठमाण्डौ,२५ चैत । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

क्रिस्टिन हरिला र तेन्जेनले राखे ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान

काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

आईपीएल क्रिकेट : आज मुम्बई र दिल्ली तथा लखनउ र गुजरात खेल्दै

काठमाडौ,२५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे पुछारका दुई टोली मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । यो सिजन मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ । अङ्क तालिकामा मुम्बई पुछारमा […]

हाम्रो पालामा

ट्रेन्डिङ ( साप्ताहिक )