काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपूतलाई भेटेपछि राज्यप्रति आक्रोस पोखेका छन्। जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर आफू गर्भवति भएको र न्यायका लागि बच्चाको डीएनए टेस्ट गरिदिन आग्रह गर्दै आएकी निहारिकाले शुक्रबार शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्। आत्मदाह गर्नबाट रोकेर प्रहरीले उनलाई टिचिङ अस्पतालको मानसिक वार्डमा उपचार गराइरहेको छ। उनलाई भेट्न बालेन...