Logo
२४ भदौ २०८३, बुधबार

सम्झौता अनुसार काम नगर्ने १२ कम्पनी कालो सूचीमा

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार ११:०१ मा प्रकाशित

काठमाडौं। सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका थप १२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

सबैभन्दा लामो सयम तीन वर्षका लागि भागेश्वर गाउँपालिका २, डडेलधुराका जगतबहादुर जोराको कम्पनीलाई कालो सूचीमा राखिएको छ।

जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष कालो सूचीमा राखिएको हो। अन्य ११ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
सूचीः

Black list