काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेका कारण यस वर्षको चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ। कांग्रेसका अनुसार पार्टीका संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता […]
काठमाडौं। असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ । काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आज विजेता छनोट कार्यक्रम गरिएको थियोे। वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपश्री निराैलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गरेका हुन। […]
० अक्षरपाटी विशेष अत्तरिया ३० असोज। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका सवारीसाधनको निरन्तर चहलपहल हुने चोक। सुदूरपश्चिमका नौवटै जिल्लालाई जोड्ने अत्तरिया चौराहा। यही व्यस्त र सहरीकरण बढ्दै गएको बजारमा दुई दशकदेखि एउटा अस्पताल निरन्तर सेवामा समर्पित छ-पद्मा अस्पताल प्रालि। वि.सं. २०६३ मा कैलालीको गोदावरी–१, अत्तरियामा स्थापना […]

काठमाडौँ। जनआस्था साप्ताहिकका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले श्रेष्ठलाई शनिबार उनकै निवासबाट पक्राउ गरेको हो। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् कलाकार हिमेस पन्तको उजुरीका आधारमा पक्राउ गरिएको बताइएको छ। पन्तले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए। […]
काठमाडाैं। सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित ६ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी […]

समस्याग्रस्त १२ सहकारीका २३५ बचतकर्ताले पाए रकम काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारी संस्थाका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट […]
धनगढी। चैतन्य पाठशाला धनगढीले विद्यालयका व्यवस्थापक ईश्वर गिरीलाई उत्कृष्ट व्यवस्थापकीय नेतृत्व सम्मान प्रदान गरेको छ। विद्यालयको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले गिरीलाई मोटरसाइकल उपहारसहित सम्मान गरेको हो। दसैँको अवसर पारेर विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले गिरीलाई सुपर स्प्लेन्डर […]

धनगढी । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउँदै आएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ७१औँ प्रहरी दिवसको अवसरमा निसर्ग हस्पिटललाई कदरपत्र प्रदान गरेको हो। अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई स्वास्थ्य […]




काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
काठमाडौं। लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन्। अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको खेलसँगै मेसीले राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्। खेलपछि मेसीले अर्जेन्टिनाका लागि खेल्न पाएकोमा आफूलाई गर्व र कृतज्ञता रहेको बताएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलको पहिलो […]