Logo
३१ भदौ २०८२, मंगलबार

आउँदो जेठ १९ गते नीरफूल

अक्षरपाटी
२०७९ फागुन २९ , सोमबार ०७:०३ मा प्रकाशित

काठमाडौं २९ फागुन। कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन रोकिएको फिल्म ‘नीरफूल’ आउँदो जेठ १९ गते प्रदर्शन हुनेभएको छ।

२०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्म हल बन्द गरेपछि ‘नीरफूल’को प्रदर्शन रोकिएको थियो।

भूकम्पका कारण विछोडिएका एक परिवारका सदस्यहरुले पुर्नमिलनको लागि गरेको प्रयत्नमा कथा बगेको छ।

फूलमान वलले निर्देशन गरेको फिल्म रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको हो ।

फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन्।

निरफूल