धनगढी। धनगढी उपमहानगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गरिरहेको छ।
२६ तैचदेखि सुरु भएको अभियान चैत २८ सम्म लागू हुनेछ। धनगढी उपमहानगरका मेयर गोपाल हमालले समुदायमा रहेका भुस्याहा कुकुरलाई बन्ध्याकरण अभियान चलाएका हुन्।
सयौँ कुकुर समुदायमा रहेकाले तिनको प्रजनन् व्यवस्थापनका लागि बन्ध्याकरण अभियान चलाइएको हो। अभियानकाे दुई दिनमै सैयौँ कुकुरकाे बन्ध्याकरण गरिएको बताइएकाे छ।