Logo
१५ वैशाख २०८३, मंगलबार

एसीसी प्रिमियर लिगः ११८ रनको लक्ष्य पछ्याउँदै नेपाल

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं। एसीसी प्रिमियर कम अन्तर्गत नेपाल ११८ रनको लक्ष्य पछ्याइरहेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएई ११७ रनमा अलआउट भएको हो।

जितका लागि नेपालले ११८ रनको लक्ष्य पूरा गर्नुपर्ने छ।