काठमाडौं। ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले ुतिमि छौ तिमिु बोलको गीत बजारमा ल्याएका छन्।
सार्वजनिक गीतमा लामाकै शब्द, स्वर र सङ्गीत छ। गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ, मास्टरिङ समावेश छ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरेले अभिनय गरेका छन्।
रुपेश थापाले दृश्य कैद गरेको भिडियोमा विकास धमलाको सम्पादन छ।