Logo
१९ चैत्र २०८१, बुधबार

निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

अक्षरपाटी
२०८१ चैत्र १४ , शुक्रबार ०१:०३ मा प्रकाशित

काठमाडौं । राजतन्त्र पक्षधरले तीनकुनेमा निषेधित रेखा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बानेश्वरतर्फबाट भीड बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

यसअघि पनि प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले बताएको थियो ।

आन्दोलन