Logo
२४ चैत्र २०८१, सोमबार

२ दिनमा झण्डै ६ हजारले घट्यो सुनको भाउ

अक्षरपाटी
२०८१ चैत्र २३ , आईतबार ११:०४ मा प्रकाशित

काठमाडौं । शुक्रबार ३ हजार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको छ ।

आइतबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।

शुक्रबार र आइतबार गरेर सुनको भाउ ५८ सयले घटेको छ ।

यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । शुक्रवार १८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आइतबार १८०० कायम भएको हो ।

सुनचाँदी
यो पनि हेर्नुहोस् : सुनको मूल्यमा उच्च गिरावट