Logo
९ वैशाख २०८३, बुधबार

एन्फा राष्ट्रिय महिला लिग अनिश्चितकालका लागि स्थगित

अक्षरपाटी
२०८२ चैत्र ५ , बिहीबार ०६:०३ मा प्रकाशित

धनगढी – राजधानीमा जारी सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग पनि स्थगित भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती निकालेर महिला लिग अनिश्चितकालका लागि रोकेको जानकारी गराएको छ।

विदेशी खेलाडीको भिसाको कारण अध्यागमन विभागले बिहीबार एन्फालाई पत्र लेखेको थियो। सो पत्र पश्चचात एन्फाले पुरुषको लिग पनि स्थगित गरेको छ।

एन्फा खेलकुद