Logo
१५ चैत्र २०८२, आईतबार

पूर्वमन्त्री दीपक खड्का पक्राउ

अक्षरपाटी
२०८२ चैत्र १५ , आईतबार ०८:०३ मा प्रकाशित

काठमाडौं – पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । 

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ । 

सीआईबी प्रमुख एआईजी मनोज केसीले ड्का पक्राउ परेको पुष्टि गरे ।