Logo
४ वैशाख २०८३, शुक्रबार

प्रधानमन्त्री बालेन शाहले गरे सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल

अक्षरपाटी
२०८२ चैत्र १७ , मंगलबार ०१:०३ मा प्रकाशित

काठमाडाैं। प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका छन्।

उनले प्रत्यक्ष निर्वाचित सांसदहरुसँग त्यहाँका समस्या र स्थानीयकाे मागका बारेमा जानकारी लिएको सचिवालयले जनाएकाे छ।

सांसदहरुले आ-आफ्नाे क्षेत्रको समग्र समस्या र सम्भावनाका विषयमा जारकारी गराएको बताइएकाे छ। प्रधानमन्त्रीले सांसदका कुरा चासोपूर्वक सुनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बालेन शाह