Logo
८ साउन २०८३, शुक्रबार

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य कार्यसूची

अक्षरपाटी
२०८२ चैत्र २७ , शुक्रबार ११:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ। पार्टी महामन्त्रीले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, अन्य समसामयिक विषयहरू ‘विविध’ शीर्षकअन्तर्गत समेटिने बताइएको छ।

रास्वपा संसदीय दल