


काठमाडौं। असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि मसान्तसम्म) को १७ जना विजेता घोषणा गरिएको छ ।
काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आज विजेता छनोट कार्यक्रम गरिएको थियोे।
वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपश्री निराैलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गरेका हुन।
विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दाेस्रो पाक्षिकमा १६ जना उपभोक्ताले एक लाख ३३ हजार ३३४ र एक जनाले बम्परमा १० लाख रुपैयाँ जित्न सफल भएका छन्।
उनीहरुको विवरण यसप्रकार छ ।



