Logo
७ वैशाख २०८३, सोमबार

कांग्रेस सभापति थापाले छोडे काठमाडौं ४, सर्लाही ४ बाट निर्वाचन लड्ने

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं। तीनपटक निर्वाचन जितेको क्षेत्र काठमाडौं ४ बाट अब गगन थापा उम्मेदवार नबन्ने भएका छन्।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएसँगै उनले निर्वाचन क्षेत्र बदलेका हुन्।

गगन थापा अब सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्। आसन्न प्रतिनिधि सभाको निर्वाचन उनले सर्लाहीबाट लड्ने भएसँगै तीनपटक निर्वाचन जितेको काठमाडौं ४ उनले छोडेका हुन्।

कांग्रेस गगन थापा