Logo
१३ चैत्र २०८२, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

अक्षरपाटी
२०८२ चैत्र १२ , बिहीबार ०४:०३ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ।

सांसदहरूको शपथ ग्रहण सिकएलगत्तै रास्वपाका सांसदहरू वनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेर बैठक बसिरहेको हो।

बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल भइरहेको बताइएको छ।

केन्द्रीय समितिले यसबारे निर्णय गरेलगत्तै पार्टीको संसदीय दलको बैठक बस्नेछ ।

रास्वपा