Logo
१५ असार २०८३, सोमबार

बालेन सरकारका यी हुन १६ मन्त्री

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ११:०३ मा प्रकाशित

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाहलाई राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्रीमा नियुक्न गरिसकेका छन्।

प्रधानमन्त्रीले १२ बजेर ३४ मिनेटमा शपथ लिने कार्यक्रम छ। मन्त्रालय सँख्या घटाएर १६ बनाइएको बालेनको मन्त्रिमण्डलका १६ जना मन्त्रीले पनि आजै शपथ लिने पक्कापक्की भएको छ।

उनको मन्त्रिमण्डलमा निम्नअनुसार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

१ बालेन्द्र शाह (बालेन) : प्रधानमन्त्री,रक्षा
२ डा. स्वर्णीम वाग्ले : अर्थमन्त्री
३ सुदन गुरुङ : गृहमन्त्री
४ शिशिर खनाल : परराष्ट्र मन्त्री
५ सोविता गौतम : कानुन मन्त्री
६ सस्मित पोखरेल : शिक्षा मन्त्री
७ सुनिल लम्साल : भौतिक पुर्वाधार तथा यातायात
८ प्रतिभा रावल : सामान्य प्रशासन, भूमी, सहकारी तथा गरिबी निवारण
९ सीता वादी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१० अमरेश कुमार सिंह : उद्योग वाणिज्य तथा आपूर्ति
११ विराज भक्त श्रेष्ठ : उर्जा जलस्रोत तथा सिंचाई
१२अनिशा मेहता : स्वास्थ्य तथा जनसंख्या
१३ गनेश पौडेल : संस्कृति÷पर्यटन
१४ डा. विक्रम तिमल्सिना : सञ्चार तथा सूचना
१५ दीपक शाह : श्रम रोजगार तथा सामाजिक सुरक्षा
१६ गीता चौधरी : कृषि तथा पशुपंक्षी

(यी नाममध्ये अमरेश कुमार सिंह : उद्योग वाणिज्य तथा आपूर्ति नबनेपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैसँग राखेका छन्।- सम्पादक )

बालेन शाह मन्त्रिमण्डल

ट्रेन्डिङ ( साप्ताहिक )