Logo
१८ वैशाख २०८३, शुक्रबार

इन्धनको मूल्य बढेसँगै धनगढी–काठमाडौँ हवाई भाडा पनि वृद्धि

अक्षरपाटी
२०८२ चैत्र १८ , बुधबार ०९:०४ मा प्रकाशित

धनगढी । सरकारले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत वृद्धि भएको छ ।

विश्व बजारमा इन्धनको मूल्य महंगो भएपछि सरकारले आजदेखि लागूहुनेगरि इन्धनमा दोब्बरले मूल्य बृद्धि गरेको छ ।

यो सँगै हवाई भाडा समेत बढेको हो । अहिले धनगढी–काठमाडौँ हवाई भाडा साढे १० हजारदेखि साढे १६ हजार कायम गरिएको छ ।

ट्रेन्डिङ ( साप्ताहिक )