Logo
१४ असार २०८३, आईतबार

सकिए समूह चरणका खेल, यस्तो छ राउन्ड अफ ३२ को तालिका

अक्षरपाटी
२०८३ असार १४ , आईतबार ११:०६ मा प्रकाशित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेल सकिएका छन्। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ।

राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान आमने सामने हुने भएका छन्।

राउन्ड अफ ३२ को तालिका :

दक्षिण अफ्रिका भर्सेस क्यानडा -२९ जुन
ब्राजिल भर्सेस जापान- जुन२९

जर्मनी भर्सेस पराग्वे- जुन३०
नेदरल्यान्ड्स भर्सेस मोरक्को-जुन ३०
आइभरि कोस्ट भर्सेस नर्वे- जुन ३०

फ्रान्स भर्सेस स्विडेन – जुलाई १
मेक्सिको भर्सेस इक्वेडर -जुलाई १
इङ्ल्यान्ड भर्सेस डिआर कंगो – जुलाई १

बेल्जियम भर्सेस सेनेगल – जुलाई २
अमेरिका भर्सेस बोस्निया एन्ड हर्जगोभिना -जुलाई २

स्पेन भर्सेस अस्ट्रिया – जुलाई ३
पोर्चुगल भर्सेस क्रोएसिया- जुलाई ३
स्विट्जरल्यान्ड भर्सेस अल्जेरिया – जुलाई ३
अस्ट्रेलिया भर्सेस इजिप्ट- जुलाई ३

अर्जेन्टिना भर्सेस केप भर्डे – जुलाई ४
कम्बोडिया भर्सेस घाना-जुलाई ४