काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।
इन्डियन आयल कर्पोरेसनले आइतबार नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए।