जाजरकोटको नलगाड नगरपालिका–१२ मारहेको तलछरा झरना। भेरी करिडोरको छेउ र भेरी नदीको किनारमा रहेको यो झरनाले सबैको मन लोभ्याउने गरेको छ।