धनगढी,७ मङ्सिर । कैलाली-४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।
अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा ९एमाले०ले मतगणनामा सहभागी नहुने जनाएको हो । अहिले उनीहरूका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका छन् । यद्यपि छलफल जारी रहेको छ ।