Logo
२५ भदौ २०८३, बिहीबार

दाङमा फस्टाउँदै बधिया भाले

अक्षरपाटी
२०७९ मंसीर २७ , मंगलबार ०६:१२ मा प्रकाशित

दाङको लमही नगरपालिका ६, देउपुरका कमलजंग सिंह ठकुरीले व्यावसायिक रुपमा बधिया भाले पालेका छन्। बजारमा उचित मूल्य पाउन थालेपछि पछिल्लो समय दाङका लोकल कुखुरापालक किसानले बधिया भाले उत्पादनलाई जोड दिन थालेका छन्। प्रतिगोटा भाले यहाँ तीन हजारदेखि पाँच हजारसम्ममा बिक्री गरिन्छ।

ट्रेन्डिङ ( साप्ताहिक )