Logo
२२ असार २०८३, सोमबार

क्रिकेटर लामिछानेलाई विदेश जान दिने सर्वोच्चको अनुमति

अक्षरपाटी
२०७९ फागुन १५ , सोमबार ०७:०२ मा प्रकाशित

काठमाडौं १५ फागुन। क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले खेल्नका लागि विदेश जाने अनुमति दिएको छ।

लामिछाने अन्तर्राष्ट्रिय खेलाडी भएकाले उनलाई विदेश जान अनुमति दिने आदेश सर्वोच्चले दिएको हो।

न्यायाधीशद्वय कुमार चुडाल र सपना प्रधान मल्लको संयुक्त इजलासले उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको हो।

 

 

क्रिकेट सन्दीप लामिछाने