Logo
२६ भदौ २०८३, शुक्रबार

सरबरिया टोल बजारमा

अक्षरपाटी
२०८० वैशाख १४ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। कथाकार राजेन्द्र विमलको नयाँ कथा सङ्ग्रह बजारमा आएको छ ।

मधेश आन्दोलनले सामाजिक सद्भावमा पुर्याएको क्षति, सत्ताउन्मादबाट हुने दुराचार, आधुनिकताले भित्र्याएको सन्त्रास, अन्धविश्वास आदि विषयमा देखिएका १६ वटा कथाहरु सरबरिया टोलमा संग्रहित छन्।

शिखा बुक्सद्वारा प्रकाशित कथा सङ्ग्रहको मूल्य ३९५ तोकिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )