Logo
२२ वैशाख २०८३, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बादलका सल्लाहकार पक्राउ

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका इन्द्रजित राई पक्राउ परेका छन्।

उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अमेरिका पठाउने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप राईमाथि लागेको छ।

ट्रेन्डिङ ( साप्ताहिक )