Logo
२१ वैशाख २०८१, शुक्रबार

कैलालीका पारसको पौरख

अक्षरपाटी
२०८० असार ६ , बुधबार ०२:०६ मा प्रकाशित

कमल हिलोमा फुल्छ। हो सिर्जना र आविश्कार अभावमै हुन्छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छन्, कैलालीका पारस साउदले । उनले १ लाख पर्ने इलेक्ट्रिक बाइक आफै निर्माण गरेर देखाएका छन्। एकपटक चार्ज गर्दा उनले बनाएको इलेक्ट्रिक बाइक ८० किलोमिटर कुद्छ भने, ६० किलोमिटर प्रतिघन्टा माइलेज दिन्छ।