काठमाडौं। गीतकार हिरा काजी थापाको शब्दमा तयार हेर्दाहेर्दै अन्माएर बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत छ। ्
जसमा आफूँलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विबाह गएको दृश्यले धेरैको मन छुन्छ।
प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ।
गीतकार थापा आफैले भिडियो निर्देशन गरेका हुन्।